एनआरएन सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठकको तयारी तीव्र (को को सहभागि हुदैछन्)

लण्डन । सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेला आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुादैछ । बैठकको तयारी तीव्र गतिमा अघि बढीरहेको एसिया प्यासिफिक क्षेक्रका आरसी किरण वित्रम थापाले जानकारी दिनुभयो । विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान … Continue reading एनआरएन सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठकको तयारी तीव्र (को को सहभागि हुदैछन्)